प्रकाश सपुत र केकि अधिकारीको “बदला बरिलै” सार्वजनिक (भिडियो)

चर्चित गायक प्रकाश सपुतले नयाँ लोक गीत ‘बदला बरिलै’ आज मात्र बजारमा ल्याएका छन । चर्चित गायक देभी घर्तीको स्वरमा सजिएको गीत अहिले निकै राम्रो सुनिएकोछ । गीतको शब्द र संगित दुवै प्रकाश सपुतको हो । देभी घर्तीको सुरिलो आवाज निकै नै कणप्रीय रहेकोछ र उक्त गितको भिडियो पनी धेरै राम्रो सुटिङ गरिएको छ । … Continue reading प्रकाश सपुत र केकि अधिकारीको “बदला बरिलै” सार्वजनिक (भिडियो)